सपूतको दोहोरी ब्याटल–२ सार्वजनिक (भिडियो)

0Shares

काठमाडौं । लोकदोहोरी गायक प्रकाश सपूतको दोहोरी ब्याटल–२ भिडियो सार्वजनिक भएको छ । सपूतको यसअघि पनि दोहोरी ब्याटलले सफलता पाएको थियो । दाेहाेरी ब्याटल २ मा शब्द, संगीत तथा स्वर पनि सपूतकै रहेको छ । महिला स्वरमा प्रिती आलेको रहेको छ।

पारिवारीक सम्बन्धमा हुने मतभेदको विषयवस्तुलाई व्यंग्यात्मक रूपमा समेटेर उक्त व्याटल तयार पारिएको छ। एरेन्ज तथा ब्याक ग्राउन्ड स्कोर श्यामस्वेत रसालीले गरेको उक्त व्याटल नेपाली युवापुस्तालाई केन्द्रीत गरेर तयार पारिएको सपुत बताउनु हुन्छ ।

0Shares
Advertisment