एनआरएनएको विवाद सुल्झियो

0Shares

३ असार, काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवाद करिब एक वर्षपछि समाधान भएको छ ।

विवाद समाधान भएसँगै १०औं महाधिवेशनदेखि दुई समूहमा विभाजित एनआरएनए एकताबद्ध हुने भएको छ ।

 

0Shares
Advertisment