रास्वपाको गिफु-केनमा प्रवन पाण्डे संयोजक चयन

0Shares

जापान । राष्ट्रिय स्वतन्त्र पार्टीले यतिबेला जापानभर आफ्नो संगठन विस्तार गरिरहेको छ ।

शनिवार पनि यो पार्टीको  प्रवास नेपाली सम्पर्क बिभागले जापानको चुबु (नागोया) अन्तरगत गिफु केन उप-समिति चयन  गरेलो छ । सो भेलाले सर्वसम्मत संयोजक जस्तो गरिमामए पदमा प्रवन पाण्डेलाई  नियुक्त गरेको छ ।

पाण्डेको सभापतित्वमा गठित समितिमा उप संयोजक बन्धु लम्साल, सचिव :बसन्त चापागाई! सह सचिव:ईसान पन्त, कोषाध्यक्ष:अमृत सुबेधी र सह कोषादक्ष्य: कृष्ण रावत रहेका छन् ।

यसैगरी सदस्यहरुमा सबिता पन्थी, गोविन्द पाण्डे, केशब अधिकारी, रोशन फुल्देल, अक्षय कुमार गौतम, सन्तोष  चापागाई, अर्पन तामाङ, प्रनिल थापा र शर्मिला सापकोटारहेका छन् ।

भेलाले सदस्य सविता पन्थीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

0Shares
Advertisment