रास्वपाको क्युशु क्षेत्रमा रमेश अधिकारी चयन

75Shares

जापान । राष्ट्रिय स्वतन्त्र पार्टीनिकट प्रवास नेपाली सम्पर्क विभाग जापानले क्युशु क्षेत्रमा पनि आफ्नो संगठन विस्तार गर्दै क्षेत्रीय कार्यसमिति गठन गरेको छ ।
रमेश अधिकारीको सभापतित्वमा गठित कार्यसमितिमा उप सभापति गोपाल शर्मा, महामन्त्री सौभाग्यजंग घिमिरे, सह महामन्त्री ओमप्रकाश न्यौपाने, कोषाध्यक्ष इश्वर थापा र सह–कोषाध्यक्ष सरोज पौडेल रहेका छन् ।
यसैगरी सदस्यहरुमा सरिता प्रधान, नवराज केसी, राजेश सापकोटा, जनक थापा, छवी सापकोटा, राजन उपाध्याय, शुस्मा घर्ति मगर, दिवस घिमिरे, राज कुमार बिक, केशब घिमिरे, तुलशी घिमिरे, जीवन चौहान, कमल श्रेष्ठ, गोपी बिस्वकर्मा र रिजन लामिछाने रहेका छन् ।
भेलाले सदस्य सरिता प्रधानलाई प्रवक्ता र नवराज केसीलाई क्युशुको संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
कार्यक्रम दिलेन्द्रप्रसाद जोशीको सभापतित्वमा सम्पन्न भएको थियो ।

75Shares
Advertisment