स्याङ्जा समाज जापानले जापान भरि तीज धमका गर्ने

0Shares

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्याङ्जा समाज जापानले “जापानका चार  ठूला मुख्य शहरमा तिजधमाका” कार्यक्रम गर्ने भएको   स्याङ्जा समाज नागोया क्षेत्रीय समितिका अध्यक्ष मित्र सिग्देलका अनुसार कार्यक्रम आउँदो सेप्टेम्वर१६ तारिख शनिवार नागोयामा (Nōbunāgā hala ) のぶながホール、Nagoya, Naka Ward, Osu, 3 Chome−30−40, Banshoji Building, 8F मा दिउसो  बजे देखी साँझ  बजे सम्म जीत बिषेश कार्यक्रम हुने बताएका छन् 

सेप्टेम्बर १७ तारिख आईतबार दर खाने दिन टोकियोमा  つつじホール全面 ( Tsuzuchi hall )Tokyo to Kita ku oji 1-11-1 हलमा साँझ  बजे देखी  बजे सम्म कार्यक्रम हुने  स्याङ्जा समाज जापानका अध्यक्ष चित्र गुरुङले जानाकारी दिएका छन् ।सिजुओका फुकुओकामा भने मिति तय गर्न बाँकी  

बिगत केही वर्ष यता जापानको टोकियोनागोया लगाएत विभिन्न  शहरहरुमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरीजापानमा रहेका नेपाली महिला दिदि  बहिनीहरु लाई तीजको मनोरन्जन प्रदान गर्दै आईरहेको स्याङ्जा समाज जापानले जापानबासीनेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि यसपटक पनि नेपालका लोकदोहोरी क्षेत्रका ख्याती प्राप्त कलाकारहरु संगैजापानमा रहेका कलाकारहरुको प्रस्तुती सहितको कार्यक्रम आयोजना गर्न लागिएको हो।


यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई कार्यक्रमबाट उठेका बचत रकमबाट जिल्लाका दुर्गम क्षेत्रमा “दन्त शिविर” साथै आपतकालीन “राहतकोष सहयोगार्थआयोजना गर्न लागिएकोले सम्पूर्ण जापानबासी दाजुभाई तथा महिला दिदि बहिनीहरूले भरपूरमनोरन्जन लिँदै कार्यक्रममा सहभागी भईदिनु हुनको लागि समाजका क्षेत्रीय समिति नागोयाका अध्यक्ष मित्र सिग्देलले अनुरोध गरेका छन्।

नागोयाको कार्यक्रमा नेपालका बरिष्ठ ख्याती प्राप्त  कलाकारहरु अहिले जापानलाई कर्मथलो बनाईरहनु भएका बरिष्ठ लोक दोहोरीकलाकार युवराज आचार्य , लोकदोहोरी क्षेत्रकी अब्बल गायिका रिना के.सी ,लोक दोहोरी क्षेत्रकै कलाकार समुन्द्रराज पौडेल राजकुमार बानीयाको बेजोड प्रस्तुती सहित नेपाल बाट आमन्त्रित  कलाकारहरुको पनि प्रस्तुति रहने स्याङ्जा समाज नागोयाका वरिष्ठउपाध्यक्ष राजेन्द्र लम्सालको भनाई  

यसै गरि टोकियो कार्यक्रममा नेपालबाट आमन्त्रित  बरिष्ठ लोकदोहोरी कलाकार हरुको साथमा स्थानीय कलाकारहरुको को प्रस्तुतिरहने केन्द्रका अध्यक्ष गुरुङले जनाएका छन।साथमा बार्षिक कार्यक्रम सबै ठाउँमा भव्य  सव्य तबरले सफल पार्नको लागि टोकियोमानिवर्तमान अध्यक्ष धुर्व ज्ञवालीलाई कार्यक्रम संयोजक तोकिएको  भने नागोयाक्षेत्रमा बरिष्ठ उपाध्यक्ष राजेन्द्र लम्साल लाई कार्यक्रमसंयोजक तोकिएको छ।नागोयाको कार्यक्रम स्थल नागोया शहरको खामिमाएजु(Kamimaezu) स्टेशनबाट हिडेर  मिनेटमा दुरीमारहेको छ। सिजुओका  फुकुओकामा पनि मिति तय  गर्न छलफल भईरहेको  

 

0Shares
Advertisment