काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उजुरीपछि माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी...

काठमाडौं । ०७४ को निर्वाचनदेखि नै हुँदै आएको चुनावी गठबन्धन अभ्यास ०८२ मा पुग्दा तोडिन पुगेको छ । आउँदो फागुन २१ गते हुने निर्वाचनमा दलहरु एक्लाएक्लै चुनावमा होमिएका छन् । मंगलबार भएको मनोनयनमा विगतका संसद्‌मा निर्वाचित भएका ठूला दलहरु एक्लाएक्लै चुनावमा होमिएका हुन् ।  तर, मधेसकेन्द्रित केही दलहरू भने...

६ माघ, पोखरा । सुशीला कार्की सरकारमा शिक्षा मन्त्री रहुन्जेल महावीर पुन भन्ने गर्थे, ‘चुनाव त लड्दै लड्दिनँ ।’ आफू चुनाव नलड्ने तर नयाँ दलहरू मिल्नैपर्ने बताउँदै आएका तिनै महावीर मंगलबार एकाएक मनोनयन दर्ता गराउन गृहजिल्ला म्याग्दी पुगे । र, स्वतन्त्र उम्मेदवारी दिए । २–४ जना लिएर आफ्नो पुरानै...

झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनको विषयलाई लिएर एक महिनाअघिबाटै राष्ट्रिय चर्चाको केन्द्रमा छ । यसको कारण हो; यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संसदीय निर्वाचनका लागि काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आमनेसामने हुनु...

काठमाडौं : कांग्रेस सभापति गगन थापा काठमाडौं–४ छोडेर सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। घरथलो छोडेर थापा किन सर्लाहीबाट उम्मेदवार बने ?  धेरैको जिज्ञासा छ। किनकि, लगातार चुनाव जित्दै आएको काठमाडौं–४ उनका लागि ‘सहज क्षेत्र’ मानिन्छ। थापा निकट नेताहरू २०७९ को निर्वाचनमै थापा सर्लाही–४ बाट चुनाव लड्न चाहेको बताउँछन्। त्यतिबेला सभापति...

समाचार सबै

देश सबै

रविले भने– ‘ म अभिमन्यु होइन, मलाई धेरै दुःख दिए’